सरकारको सार्वजनिक ऋण साढे २९ खर्ब नाघ्यो, मुद्रा अवमूल्यनले बढायो अतिरिक्त भार

यस स्टोरीको अंश: पाँच वर्षदेखि अलपत्र महिला उद्यमी हरित औद्योगिक पार्क: कर्मचारीतन्त्र र राजनीतिक उदासीनता जिम्मेवार
baahrakhari.com · 1 हप्ता अघि

नेपालको सार्वजनिक ऋणको भार २९ खर्ब ७५ अर्ब चार करोड रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४५.०८ प्रतिशत हो । अमेरिकी डलरको मूल्य बलियो हुँदा नेपाली मुद्रा अवमूल्यनका कारण ऋण दायित्वको भार थपिएको छ । महालेखा परीक्षकको कार्यालयले ऋणलाई उपभोगमुखी कार्यमा भन्दा उच्च प्रतिफल दिने आयोजनामा परिचालन गर्न ध्यानाकर्षण गराएको छ ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू