खानेपानी संस्थालाई ऋणले च्यापेपछि…
▸ यस स्टोरीको अंश: सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धिमा संयुक्त प्रयास आवश्यक: वक्ताहरू
दाङको बेलझुन्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई ऋणले च्यापेपछि महसुल वृद्धि गरिएको छ। संस्थाले तुलसीपुर उपमहानगरपालिकाबाट लिएको सापटी र नगर विकास कोषको ऋण तिर्नका लागि महसुल बढाउनुपरेको हो। ११औँ साधारणसभाबाट १२ हजार युनिटसम्मको महसुल एक सयबाट बढाएर एक सय ६० रुपैयाँ बनाइएको छ। कार्यसमितिको कार्यकाल तीन वर्षबाट बढाएर चार वर्ष बनाइएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›