चेन्नई पराजित भएसँगै सनराइजर्स र गुजरात आइपिएलको प्लेअफमा
▸ यस स्टोरीको अंश: आईपीएल: दिल्लीद्वारा राजस्थान पराजित, बेंगलुरु प्लेअफमा सुरक्षित
सनराइजर्स हैदरावादले जारी आइपिएलमा चेन्नई सुपर किंग्सलाई पराजित गरेसँगै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले चेन्नईलाई ५ विकेटले पराजित गरेको थियो । चेन्नईले दिएको १८१ रनको लक्ष्य पछाएको सनराइजर्सले १९ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›