पुसभित्रै नेपाल टेलिकमको आईपीओ ल्याउने अर्थमन्त्रीको घोषणा, सरकारको लगानी ६६% मात्रै मात्रै हुने

यस स्टोरीको अंश: सरकारले नेपाललाई एआई युगमा प्रवेश गराउने, स्यूचाटारमा ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गरिने
clickmandu.com · 1 दिन अघि

सरकारले आगामी पुसभित्रै नेपाल टेलिकमको आईपीओ जारी गर्ने भएको छ । अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पेस गर्दै हाल ९१ प्रतिशत सरकारको लगानी रहेको टेलिकममा अब सरकारले ६६ प्रतिशत मात्रै लगानी गर्ने जानकारी दिए । बाँकी लगानी सर्वसाधरणबाट जुटाउने उनले घोषणा गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू