खरिद कानुन अवलम्बनमा लापरबाही हुँदा समस्यामा पूर्वाधार आयोजना

यस स्टोरीको अंश: रौतहट पूर्वाधार कार्यालयले गुणस्तर र पारदर्शितामा जोड दिएको जनायो
www.karobardaily.com · 1 हप्ता अघि

सरकारी निकायहरुले सार्वजनिक खरिदका व्यवस्थालाई बेवास्ता गरी लापरबाही गर्दा त्यसको असर पूर्वाधार आयोजनाहरुमा परेको छ । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६ मा सार्वजनिक निकायले निर्माणस्थल तयार नभई, निर्माण स्थलबाट हटाउनुपर्ने रुखबिरुवा हटाउने सुनिश्चितता नभई, बजेट सुनिश्चितता नगरी वा अन्य खरिदपूर्वका तयारी नगरी बोलपत्र आह्वान गर्न नहुने व्यवस्था छ । तर, सार्वजनिक निकायहरुले यो व्यवस्था अवलम्बन नगर्दा समय र स्रोत खेर गइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू