बादलको संयोजकत्वमा चुनावी समीक्षा कार्यदल प्रस्ताव

यस स्टोरीको अंश: नेकपाद्वारा सुदूरपश्चिममा अगुवा कार्यकर्ता प्रशिक्षण, शीर्ष नेताहरूको सहभागिता
www.setopati.com · 6 दिन अघि

नेकपा एमालेमा पहिलो वरीयताका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा चुनावी समीक्षा कार्यदल प्रस्ताव गरिएको छ। गत सोमबार बसेको आठौं सचिवालय बैठकमा बादललाई समीक्षा कमाण्डर प्रस्ताव गरिएको हो। चुनावको समीक्षा प्रतिवेदन तयार पार्न बादलको नेतृत्वमा उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङ, महासचिव शंकर पोखरेल, सचिव छविलाल विश्वकर्मा, भानुभक्त ढकाल नेता प्रदीप ज्ञवाली र आठै प्रदेशका इन्चार्जहरू सदस्य रहने प्रस्ताव गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू