मुख्यमन्त्री कृष्ण यादवले दोस्रो पटक पाए विश्वासको मत
▸ यस स्टोरीको अंश: मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरे
मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । जनमत पार्टी प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक आह्वान गरेका थिए । बैठकमा कुल उपस्थित १०० जना सांसदमध्ये मुख्यमन्त्री यादवको पक्षमा ६२ मत परेको थियो भने विपक्षमा ३६ मत परेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›