विद्यार्थीको स्वास्थ्य जाँच गरेर फर्कियो चिकित्सकको टोली
▸ यस स्टोरीको अंश: जनकपुर अस्पतालमा सुत्केरीको मृत्यु प्रकरणमा छानबिन समिति गठन गरिने
जुम्लाको पातारासी–४ स्थित ऋमोक्ष माविमा विद्यार्थी बिरामी परेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सक टोलीले स्वास्थ्य जाँच गरेको छ। कक्षा ६ देखि १० सम्मका विद्यार्थीमा रुने, कराउने, काम्ने र ढल्ने जस्ता लक्षण देखिएका थिए। चिकित्सक टोलीले स्वास्थ्य जाँचका साथै मनोपरामर्श पनि प्रदान गरेको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›