कर्णाली करिडोरको धुलाचौरको सडक सुचारु

यस स्टोरीको अंश: नाइजेरियाली सेनाद्वारा आतङ्ककारीको कब्जाबाट ९२ नागरिकको उद्धार
gorkhapatraonline.com · 3 दिन अघि

कर्णाली करिडोरअन्तर्गत बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा यातायात सेवा सुचारु भएको छ । सीमा विवाद सम्बन्धमा नेपाल सरकारले अध्ययन समिति गठन गरेको भन्दै हिमाली युवा क्लबले बन्द फिर्ता लिएपछि यातायात सेवा सुचारु भएको हो । यसबाट हुम्लाबाट सुर्खेत र नेपालगञ्जतर्फ जाने यात्रुहरूलाई सहज भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू