आईपीएल क्रिकेटमा राजस्थान रोयल्सकाे लखनउ जायन्ट्समाथि शानदार जित

यस स्टोरीको अंश: आईपीएलमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले हरायो
www.imagekhabar.com · 1 हप्ता अघि

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेको छ । जयपुरमा मंगलबार राति भएकाे खेलमा लखनउले दिएको २ सय २१ रनको लक्ष्य राजस्थानले १९ ओभर १ बलमा ३ विकेट गुमाउँदै २ सय २५ रन बनाएर पूरा गरेकाे हाे । याे जितसँगै राजस्थान १४ अङ्कसहित तालिकाको चाैथाे स्थानमा उक्लिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू