लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा
▸ यस स्टोरीको अंश: लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा, असार १५ सम्म हस्तान्तरणको तयारी
सिरहाको लहान नगरपालिका–१० मा निर्माणाधीन लहान नगर अस्पतालको भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ। करिब ८० प्रतिशतभन्दा बढी सम्पन्न भएको यो अस्पताल असार १५ गतेभित्र हस्तान्तरण गर्ने तयारी छ। सुविधासम्पन्न नगर अस्पताल बनेपछि प्रादेशिक अस्पतालमा बिरामीको चाप घट्ने विश्वास गरिएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›