घोराही–माडीचौर १३२ केभी प्रसारण लाइन अन्तिम चरणमा

यस स्टोरीको अंश: काबेली र इन्द्रावती खोलामा बाढीले चार जलविद्युत् आयोजनाको उत्पादन ठप्प
www.karobardaily.com · 4 दिन अघि

रोल्पा लगायतका पहाडी जिल्लामा विद्युत् विस्तार तथा राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने उद्देश्यसहित निर्माण भइरहेको घोराही–माडीचौर १३२ केभी प्रसारण लाइन आयोजना अन्तिम चरणमा पुगेको छ । आयोजनाको करिब ८० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । वन क्षेत्रमा देखिएको समस्या समाधान प्रक्रियामा छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू