आफ्नो रेकर्ड तोडेपछि क्रिस गेलले सुर्यबंशीलाई भने- नयाँ सिक्स मेसिन !
▸ यस स्टोरीको अंश: क्रिस गेलले वैभव सूर्यवंशीलाई 'नयाँ सिक्स मेसिन' भनेपछि कीर्तिमान तोडियो
वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलले भारतीय युवा खेलाडी वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङको प्रशंसा गर्दै उनलाई 'नयाँ सिक्स मेसिन' को संज्ञा दिएका छन् । सूर्यवंशीले जारी आइपिएलमा क्रिस गेलको एक सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान तोडेका छन् । उनले यस सिजन अहिलेसम्म ६५ छक्का प्रहार गरिसकेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित