कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

यस स्टोरीको अंश: कालीगण्डकी करिडोरमा विस्फोटक पदार्थ प्रयोग गरी सडक विस्तार सुरु
biznessnews.com · 2 हप्ता अघि

चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको महभिर र भिरकाटेमा बिस्फोटक पदार्थको सहायतामा पहाड काटेर सडक फराकिलो पार्न थालिएको छ । बेनी जोमसोम कोरला सडक आयोजना कार्यालयले सात करोड रुपैयाँ बढी लागतमा यो आयोजना सुरु गरेको हो । आगामी असोजसम्म सम्पन्न गर्ने लक्ष्यसहित सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाउने र ढलान गर्ने योजना छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू