जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु
▸ यस स्टोरीको अंश: जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु, ७ करोड लागतमा मर्मत गरिने
कालिगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनाले जोमसोम-कागबेनी खण्डको स्तरोन्नति सुरु गरेको छ । करिब सात करोड लागतमा नौ किलोमिटर सडकखण्डको स्तरोन्नति थालिएको हो । राष्ट्रिय गौरवको कोरला सडक आयोजनाअन्तर्गत पर्ने उक्त सडक वर्षा, पहिरोलगायत कारणले क्षति भएपछि स्तरोन्नति सुरु गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›