जोमसोम–कागबेनी सडक स्तरोन्नति सुरु
▸ यस स्टोरीको अंश: जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु, ७ करोड लागतमा मर्मत गरिने
कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर/दक्षिण जोड्ने कोरलाको जोमसोम–कागबेनी खण्डको स्तरोन्नति सुरु गरेको छ । करिब सात करोड लागतमा नौ किलोमिटर सडकखण्डको स्तरोन्नति थालिएको हो । वर्षा, पहिरोलगायत कारणले भएका संरचनामा आंशिक क्षति भएपछि स्तरोन्नति सुरु गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›