देशैभर ठूलो पानी पर्ने पूर्वानुमान, काठमाडौं उपत्यकामा ‘रेकर्ड ब्रेक’ वर्षा
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशैभर वर्षा, मेघगर्जन, चट्याङ र हुरी चल्ने पूर्वानुमान गरेको छ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ । कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा शुक्रबार राती तीन घण्टामा ५७.६ मिलिमिटर वर्षा भएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›