सुदूरपश्चिमको अर्थतन्त्र चार खर्ब ६४ अर्ब पुग्ने अनुमान

यस स्टोरीको अंश: डोङफेङले भोया अटोमोटिभमा थप सेयर खरिद गरी नियन्त्रण बलियो बनायो
nagariknews.nagariknetwork.com · 6 दिन अघि

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र करिब रु चार खर्ब ६४ अर्ब पुग्ने जनाइएको छ। चालु आर्थिक वर्षमा प्रदेशको राष्ट्रिय कूल गार्हस्थ्य उत्पादनमा सात प्रतिशत योगदान गर्ने अनुमान छ। स्थिर मूल्यमा मापन गरिएको प्रदेशको आर्थिक वृद्धिदर तीन दशमलव २८ प्रतिशत रहने प्रारम्भिक अनुमान छ, जुन राष्ट्रिय औसतभन्दा कम हो।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू