सुकुमबासी होल्डिङ सेन्टरमा सांसदको निरीक्षण
▸ यस स्टोरीको अंश: संसदीय टोलीले सुकुम्बासी होल्डिङ सेन्टरको अनुगमन गरी माग टिपोट गर्यो
बनेपामा रहेको सुकुमबासी होल्डिङ सेन्टरको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य सांसदहरुले निरीक्षण गरेका छन्। सभापति हरि ढकालको नेतृत्वमा कर्मचारी र सदस्य गरी १५ जनाको टोली सोमबार बिहान होल्डिङ सेन्टर पुगेको हो । टोलीले त्यहाँ बस्दै आएका सुकुमबासी बस्तीका नागरिकहरूसँग तत्काल समाधान गर्नुपर्ने माग टिपोट गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित