पर्यटकीय क्षेत्रको विकासमा ‘पर्यटन गुरु योजना’ मार्फत अघि बढेका छौँ : नगर प्रमुख खड्का

यस स्टोरीको अंश: बडीमालिका नगरपालिकाले ‘पर्यटन गुरु योजना’ मार्फत पर्यटकीय क्षेत्रको विकास गर्ने नगर प्रमुख खड्काको भनाइ
www.onlinepana.com · 1 हप्ता अघि

बाजुराको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले नगरपालिकाभित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा ‘पर्यटन गुरु योजना’ मार्फत अघि बढेको बताएका छन् । नगरपालिकाले विरेखोला झरना, पोरखेगढी, जाल्पादेवी, दुनालेख, दहडाँडा जस्ता विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रमा पदमार्ग निर्माण, भौतिक पूर्वाधारको विकास लगायतका कार्य सञ्चालन गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू