पर्यटकीय गन्तव्य बन्दै च्यामा गाउँ

यस स्टोरीको अंश: च्यामा गाउँलाई पर्यटकीय गन्तव्य बनाइँदै, थारु संस्कृति संरक्षणमा जोड
www.reportersnepal.com · 1 हप्ता अघि

बाँकेको वैजनाथ गाउँपालिका–१ च्यामा गाउँलाई पर्यटकीय गन्तव्यका रुपका विकास गर्न थालिएको छ । केही दिनअघि मात्रै वैजनाथको च्यामा गाउँ ‘नमूना थारु गाउँ’ घोषणा भएसँगै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न स्थानीय तहले समेत सहयोग गरेको वैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले जानकारी दिए । सो गाँउलाई पर्यटकीय गन्त्यका रुपमा विकास गर्न नमूना थारु गाउँ व्यवस्थापन समिति गठन भएको जानकारी दिँदै अध्यक्ष शाहीले तत्कालका लागि एक लाख अनुदान उपलब्ध गराइएको बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू