कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री-वितरण

यस स्टोरीको अंश: कञ्चनपुरमा कोटा प्रणालीअनुसार किसानलाई रासायनिक मल वितरण गरिने
biznessnews.com · 3 दिन अघि

कञ्चनपुर-धान खेतीको मुख्य याम नजिकिँदै गर्दा कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखामा मौज्दात रहेको रासायनिक मल वितरणको प्रक्रिया अगाडि बढाइएको छ। शाखाले मौज्दात मलको पुनः कोटा निर्धारण गरी सहकारी संस्थामार्फत किसानलाई उपलब्ध गराउने तयारी गरेको छ। हाल शाखाको गोदाममा एक हजार मेट्रिक टन युरिया, ५०० मेट्रिक टन डिएपी र १५० मेट्रिक टन पोटास मौज्दात रहेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू