गोविन्दबहादुर मल्ल

बाजुराका २८ जनाविरुद्ध प्रहरीमा उजुरी दर्ता, वन्यजन्तु शिकार र राजमार्ग अवरुद्धको आरोप बाजुराका २८ जनाविरुद्ध प्रहरीमा उजुरी दर्ता, वन्यजन्तु शिकार र राजमार्ग अवरुद्धको आरोप

बाजुरा जिल्लाका हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्ल र उपाध्यक्ष राजकला सार्कीसहित २८ जनाविरुद्ध हुम्लाका नागरिकलाई बन्धक बनाएको र राजमार्ग अवरुद्ध गरेको आरोपमा हुम्ली समाजले जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दर्ता गरेको छ। यसैगरी, सीमा क्षेत्रमा काठ तस्करी, राष्ट्रिय चरा डाँफे र वन्यजन्तु झारलको शिकार भएको भन्दै डिभिजन वन कार्यालय हुम्लामा ६ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।

3 समाचार · 15 घण्टा अघि
बाजुरा-हुम्ला सीमामा हिंसात्मक झडप, प्राकृतिक सम्पदा दोहनको आरोप बाजुरा-हुम्ला सीमामा हिंसात्मक झडप, प्राकृतिक सम्पदा दोहनको आरोप

बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटा, रानीसैन क्षेत्रमा सुरक्षा चौकी निर्माण तथा पर्यटन प्रवद्र्धन अभियान चलिरहेका बेला हुम्लाबाट आएको भनिएको समूहले वडा सदस्य पेमा गारा गुरुङको घरमा आक्रमण गरी लुटपाट र तोडफोड गरेको छ। यो घटनालाई रानीसैन क्षेत्रको प्राकृतिक सम्पदा दोहनलाई निरन्तरता दिन गरिएको सुनियोजित हमलाको रूपमा स्थानीयवासी र जनप्रतिनिधिहरूले आरोप लगाएका छन्।

3 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग