जानकी मन्दिर

मलमासको अवसरमा गेरुका धाममा एकमहिने स्नान मेला सुरु मलमासको अवसरमा गेरुका धाममा एकमहिने स्नान मेला सुरु

महोत्तरीको लोहारपट्टी नगरपालिका–४ स्थित खुट्टा पिपरारी क्षेत्रमा प्रत्येक तीन वर्षमा एकपटक पर्ने मलमास (पुरुषोत्तम मास) को अवसरमा एक महिने गेरुका स्नान मेला सुरु भएको छ । आइतबारदेखि सुरु भएको यस मेलामा हजारौं श्रद्धालु भक्तजनले पवित्र स्नान, पूजाआराधना र दर्शन गरिरहेका छन् । धार्मिक ग्रन्थ तथा जनविश्वास अनुसार यस नदीमा स्नान गरे पापबाट मुक्ति मिल्ने र मनोकामना पूरा हुने विश्वास छ ।

4 समाचार · 1 दिन अघि
जानकी मन्दिरका महन्तले साइबर ब्यूरोको सुस्त कार्यशैलीमाथि प्रश्न उठाए जानकी मन्दिरका महन्तले साइबर ब्यूरोको सुस्त कार्यशैलीमाथि प्रश्न उठाए

जनकपुरधामको जानकी मन्दिरका उत्तराधिकारी छोटे महन्त रामरोशन दास वैष्णवले नेपाल प्रहरीको साइबर ब्यूरोमाथि प्रश्न उठाएका छन्। उनले करिब सात महिनाअघि २०८२ साल कार्तिक ९ गते साइबर ब्यूरोमा उजुरी दर्ता गराए पनि हालसम्म कुनै कारबाही नभएको गुनासो गरेका छन्। फेक फेसबुक प्रोफाइलबाट मन्दिर र आफ्नो चरित्रबारे बदनाम गर्ने सामग्री पोस्ट भइरहेको उनको भनाइ छ।

5 समाचार · 2 दिन अघि
साइबर ब्यूरोको सुस्त कार्यशैली विरुद्ध जानकी मन्दिरका महन्तको प्रश्न साइबर ब्यूरोको सुस्त कार्यशैली विरुद्ध जानकी मन्दिरका महन्तको प्रश्न

जनकपुरधामको जानकी मन्दिरका उत्तराधिकारी छोटे महन्त रामरोशन दास वैष्णवले नेपाल प्रहरीको साइबर ब्यूरोमाथि प्रश्न उठाएका छन्। उनले करिब सात महिनाअघि २०८२ साल कार्तिक ९ गते साइबर ब्यूरोमा दर्ता गराएको उजुरीमा हालसम्म कुनै कारबाही नभएको गुनासो गरेका छन्। महन्त दासका अनुसार, एक वर्षअघि कसैले जानकी मन्दिर र आफ्नो व्यक्तिगत नाममा फेक फेसबुक प्रोफाइल बनाएर बदनाम गर्ने सामग्री पोस्ट गरिरहेका छन्।

3 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग