एनसेल फाउन्डेसनद्वारा एसईई उत्तीर्ण सय विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ घोषणा

यस स्टोरीको अंश: एनसेल फाउन्डेसनद्वारा १०० एसईई उत्तीर्ण विद्यार्थीलाई छात्रवृत्ति र सञ्चार सुविधा घोषणा
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

एनसेल फाउन्डेसनले प्रोजेक्ट शिक्षासँगको सहकार्यमा यो वर्ष पनि एसईई उत्तीर्ण विद्यार्थीहरूका लागि देशव्यापी ‘एनसेल एसईई छात्रवृत्ति’ प्रदान गर्ने घोषणा गरेको छ । यस कार्यक्रमअन्तर्गत १०० जना एसईई उत्तीर्ण विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिनेछ । छात्रवृत्ति सातै प्रदेशमा सञ्चालन गरिने लिखित परीक्षाका साथै अन्तरवार्ताका आधारमा विद्यार्थी छनोट गरी प्रदान गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू