रिट दर्तासम्बन्धी आदेशको विषय संसद्मा प्रवेश
▸ यस स्टोरीको अंश: संसद्मा रिट दर्ता आदेशको विषय प्रवेश, रास्वपा र एमाले सांसदबीच आरोप-प्रत्यारोप
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुनी मान्यता र अभ्यास विपरीत रिट निवेदन दर्ता गर्न आदेश दिएको भन्दै आपत्ति जनाएका छन् । उनीहरूले संवैधानिक परिषद्बाट भएको निर्णयविरुद्ध रिट निवेदन दर्ता गर्न आदेश जारी हुनुलाई राम्रो मान्न नसकिने धारणा व्यक्त गरे । नेकपा (एमाले)का सांसदहरूले भने न्यायिक कार्यका सम्बन्धमा संसद्मा छलफल नगर्ने नियमावलीको व्यवस्था विपरीत अभिव्यक्ति आएकामा आपत्ति जनाए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›