गुजरातमाथि कोलकाताको २९ रनको रोमाञ्चक जित
▸ यस स्टोरीको अंश: आईपीएल : गुजरातमाथि कोलकाताको २९ रनको रोमाञ्चक जितइन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएको खेलमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई २९ रनले पराजित गरेको छ। इडेन गार्डेन्समा कोलकाताले प्रस्तुत गरेको २४८ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा चार विकेट गुमाएर २१८ रन मात्र बनायो। गुजरातका कप्तान शुभमन गिलले ८५ रनको इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›