आईपीएलमा कोलकाताले हरायो मुम्बईलाई
▸ यस स्टोरीको अंश: आईपीएलमा मुम्बईलाई हराउँदै कोलकाताको प्लेअफ सम्भावना जीवित
इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट्स राइडर्सले मुम्बई इन्डियन्सविरुद्ध चार विकेटको जित दर्ता गरेको छ । इडेन गार्डेन्समा मुम्बईले प्रस्तुत गरेको १४८ रनको लक्ष्य घरेलु टोली कोलकाताले १८.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । जितसँगै कोलकाता छैटौं स्थानमा छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित