नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा रूपान्तरण गरिने

यस स्टोरीको अंश: युरोपियन कालोसूचीबाट हट्न पुसभित्र नागरिक उड्डयन प्राधिकरणको पुनःसंरचना गरिने
kendrabindu.com · 13 घण्टा अघि

अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल वायुसेवा निगमको व्यवस्थापन सुधार गर्न कम्पनी मोडलमा रूपान्तरण गरिने बताएका छन्। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण प्रस्तुत गर्दै उनले निगमको सेवा र सञ्चालनलाई प्रभावकारी बनाउन व्यवस्थापन सुधारको प्रक्रिया अघि बढाइने जानकारी दिएका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू