ओली, लेखक र गुरुङ मानव अधिकार उल्लंघनकर्ता, कानून बनाएर कारबाही गर्न सिफारिस
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा ओली, लेखक र गुरुङमाथि कारबाहीको सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई नयाँ कानून बनाएर कारबाही गर्न भनेको छ । गत भदौ २३ र २४ गते भएको जनेजी आन्दोलनका विषयमा आयोगले तयार पारेको अनुसन्धान प्रतिवेदन बुधबार सरकारलाई बुझाउँदै आयोगले उनीहरूलाई नयाँ कानून बनाएर कारबाही गर्न भनेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›