मधेश प्रदेशमा जसपा नेपालका मन्त्री बर्खास्त, एमालेका समिर मन्त्री नियुक्त

यस स्टोरीको अंश: मधेस प्रदेशमा सत्ता समीकरण परिवर्तन: जसपाका मन्त्री बर्खास्त, एमाले सहभागी
ehimalayatimes.com · 1 हप्ता अघि

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले एमालेका सांसद मोहम्मद समिरलाई विनाविभागीय मन्त्रीको जिम्मेवारी दिनुभएको छ । जसपा नेपालका तीन मन्त्रीलाई बर्खास्त गरेपछि समिरलाई मन्त्री नियुक्त गरिएको हो । उहाँको शपथ ग्रहण केहीबेरमा हुने जनाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू