मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
▸ यस स्टोरीको अंश: मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरे
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिन आज दिउँसो १ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ । जसपा नेपाललाई सरकारबाट हटाएर नेकपा एमालेलाई भित्राएसँगै मुख्यमन्त्री यादवले विश्वासको मत लिने तयारी गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›