विपद् जोखिम न्युनिकरणका लागि समुदायस्तरको सचेतना र पूर्वतयारीमा मुख्यमन्त्री पाण्डेको जोड
▸ यस स्टोरीको अंश: गण्डकीका मुख्यमन्त्री पाण्डेले विपद् जोखिम न्यूनीकरणका लागि समुदाय सचेतना र पूर्वतयारीमा जोड दिए
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नदी तथा ताल क्षेत्रमा हुने सम्भावित दुर्घटना न्यूनीकरणका लागि समुदाय स्तरमा नियमित सचेतना र पूर्वतयारी आवश्यक रहेको बताएका छन् । जिल्ला प्रशासन कार्यालय कास्की र सुरक्षा निकायहरूको संयुक्त आयोजनामा पोखरामा सम्पन्न कृत्रिम उद्धार अभ्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले विपदको समयमा हुने मानवीय र भौतिक क्षति कम गर्न पूर्वसूचना प्रणाली, प्रभावकारी समन्वय र नियमित अभ्यासले महत्वपूर्ण भुमिका खेल्ने उल्लेख गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›