राज्यको नीतिले प्रेस स्वतन्त्रता संकटमा परेको सराेकारवालाहरूको आरोप

यस स्टोरीको अंश: लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सम्पन्न
ehimalayatimes.com · 3 दिन अघि

राज्यका पछिल्ला नीतिका कारण प्रेस स्वतन्त्रता र पत्रकारिता क्षेत्र गम्भीर संकटमा परेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २५औँ वार्षिक साधारणसभामा बोल्ने वक्ताहरूले सरकारको नीतिका कारण पत्रकारिता क्षेत्र कमजोर बन्दै गएको बताएका हुन्। उनीहरूले निजी क्षेत्रका सञ्चारमाध्यमलाई धराशायी बनाउने गरी सरकारले ‘जीटुजी’ (G2G) मोडेलमार्फत विज्ञापन नीति अघि बढाएको आरोप लगाए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू