आईसीसी विश्वकप क्रिकेट लिग–२ : कुशलको शतकमा अमेरिकामाथि नेपालको शानदार जित
▸ यस स्टोरीको अंश: कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको ९ विकेटको शानदार जित
ओपनर कुशल भुर्तेलको शतकमा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामाथि नेपालले ९ विकेटको शानदार जित निकालेको छ। अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा एक विकेट गुमाएर पूरा गर्यो। बलिङतर्फ उपकप्तान दीपेन्द्रले ४ विकेट लिए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›