श्रेयसको शतकले पन्जाबको जित, लखनउको हार

यस स्टोरीको अंश: श्रेयस अय्यरको शतकले पञ्जाब किङ्सको लखनउ सुपर जायन्ट्समाथि शानदार जित
himalpress.com · 3 दिन अघि

कप्तान श्रेयस अय्यरको शतकमा पन्जाब किङ्सले आईपीएल २०२६ मा लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको छ। लखनउले दिएको १९७ रनको लक्ष्य पन्जाबले १८ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। कप्तान श्रेयसले विजयी छक्का प्रहार गर्दै शतक पनि पूरा गरे। उनी ५१ बलमा १०१ रनमा अविजित रहे। प्रभसिमरन सिंहले ६९ रन बनाए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू