आईपीएल : पञ्जाबले लखनउलाई हरायो, आज मुम्बई र राजस्थान तथा कोलकाता र दिल्लीबीच खेल हुँदै

यस स्टोरीको अंश: आइपीएलमा लखनउलाई ७ विकेटले हराउँदै राजस्थान रोयल्स प्लेअफ नजिक
www.reportersnepal.com · 3 दिन अघि

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्सले लखनउ सुपर जायन्ट्सलाई हराएको छ । हिजो भएको खेलमा पञ्जाबले लखनउलाई ७ विकेटले हराएको हो । टस हारेर पहिला ब्याटिङ गरेको लखनउले ६ विकेट गुमाएर १९६ रन बनाएको थियो । १९७ रनको लक्ष्य पञ्जाबले १८ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू