पञ्जाब फेरि पराजित

यस स्टोरीको अंश: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो, पाँचौं स्थानमा उक्लियो
www.hamrokhelkud.com · 1 हप्ता अघि

इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ को ५८औँ खेलमा मुम्बई इन्डियन्सले पञ्जाब किङ्सलाई ६ विकेटले पराजित गरेको छ। पञ्जाबले २० ओभरमा ८ विकेट गुमाउँदै २ सय रन बनायो भने मुम्बईले १९.५ ओभरमा ४ विकेट गुमाउँदै २ सय ५ रन बनाएर खेल जित्यो। मुम्बईका लागि तिलक वर्माले अविजित ७५ रनको उत्कृष्ट इनिङ्स खेले।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू