सरकारले सत्यतथ्य बाहिर ल्याउनेमा ढुक्क छु - सुधन गुरुङ
▸ यस स्टोरीको अंश: नेपाल प्रहरीका ४६ एसपी र १४९ डीएसपीको एकसाथ सरुवा
तत्कालीन गृहमन्त्री तथा सांसद सुधन गुरुङले आफूविरुद्ध छानबिन समिति बनेको र सरकारले सत्यतथ्य बाहिर ल्याउनेमा आफू ढुक्क रहेको बताएका छन् । यदि आफूबाट गल्ती भएको प्रमाणित भए वर्तमान सरकारले कुनै हालतमा नजोगाउने र कारबाही गर्ने भन्दै उनले आफूले कुनै पनि गलत काम नगरेको दाबी गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित