आइपिएलमा राजस्थान र लखनउ खेल्दै

यस स्टोरीको अंश: आईपीएल: दिल्लीद्वारा राजस्थान पराजित, बेंगलुरु प्लेअफमा सुरक्षित
www.hamrokhelkud.com · 1 हप्ता अघि

इन्डियन प्रिमियर लिग (आइपिएल) प्ले अफको दौडमा रहन बाँकी रहेका दुवै खेल जित्नै पर्ने दबाबमा रहेको राजस्थान रोयल्सले आफ्नो अभियान जोगाउन कठिन संघर्ष गरिरहेको छ। पछिल्लो खेलमा दिल्ली क्यापिटल्ससँग हार भोगेपछि टोली लगातार ३ खेलमा पराजित भएको छ। राजस्थानका प्रमुख खेलाडी रविन्द्र जडेजा चोटका कारण खेल्ने/नखेल्ने अवस्थामा छन् भने कप्तान रियान परागको फिटनेसमा पनि प्रश्न छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू