चेन्नईलाई र लखनउ प्रतिस्पर्धा हुँदै
▸ यस स्टोरीको अंश: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो, पाँचौं स्थानमा उक्लियोइन्डियन प्रिमियर लिग (आइपिएल) को ५९औँ खेलमा आज चेन्नई सुपर किंग्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। लखनउमा हुने यो खेल नेपाली समयअनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ। चेन्नईका लागि यो खेल निकै महत्वपूर्ण मानिएको छ। टोलीका महत्त्वपूर्ण अलराउन्डर जेमी ओभर्टन घाइते भएका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›