लोमान्थाङमा नेपाल–चीन सुरक्षा समन्वय बैठक सम्पन्न
▸ यस स्टोरीको अंश: नेपाल-चीन सीमा सुरक्षा बैठक लोमान्थाङमा सम्पन्न, अपराध र तस्करी नियन्त्रणमा छलफल
चीनको तिब्बतस्थित झोङ्बा काउन्टी सार्वजनिक सुरक्षा ब्युरो र नेपालका तर्फबाट मुस्ताङका स्थानीय सुरक्षा अधिकारी तथा जनप्रतिनिधिहरुबीच उपल्लो मुस्ताङको लोमान्थाङमा संयुक्त सीमा सुरक्षासम्बन्धी समन्वयात्मक बैठक सम्पन्न भएको छ । बैठकमा सीमा सुरक्षा, आवागमन सहज बनाउने, अपराध, चोरी तस्करी र अवान्छित गतिविधि नियन्त्रण तथा दुई देशबीचको स्थानीय जनसरकार र प्रशासनबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›