साधारण तारेखमा रिहा भए दुर्गा प्रसाईं
▸ यस स्टोरीको अंश: दुर्गा प्रसाईं साधारण तारेखमा रिहा, साइबर र राज्यविरुद्ध कसुरमा अनुसन्धान
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं जिल्ला अदालत पर्साका मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासको आदेश अनुसार साधारण तारेखमा रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसूरअन्तर्गत अनुसन्धान गरिरहेको थियो । प्रसाईंलाई जेठ ४ गते राति वीरगन्जस्थित सिद्धार्थ दियालो होटलबाट पक्राउ गरिएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›