दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ
▸ यस स्टोरीको अंश: मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगञ्जबाट अफवाह फैलाएको आरोपमा पक्राउ
पर्सा प्रहरीले ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ’ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले संयोजक प्रसाईलाई आज राति ‘जरुरी पक्राउ पुर्जी’ दिएर सोधपुछका लागि नियन्त्रणमा लिएको जानकारी दिनुभयो । “संयोजक प्रसाईलाई आवश्यक सोधपुछ र अनुसन्धानका लागि जरुरी पक्राउ पुर्जी लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएका छौँ” उहाँले भन्नुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›