अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ: अध्यक्ष शर्मा

यस स्टोरीको अंश: प्रेस स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको पत्रकार महासंघको चिन्ता, सांसद हमालद्वारा सिंहदरबार निर्माणबारे प्रश्न
www.onlinepana.com · 22 घण्टा अघि

पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेकी छन् । सरकारले विज्ञापन वितरणमा एकाधिकार कायम गर्दै सरकारी सञ्चारमाध्यमलाई मात्रै सूचना दिने निर्णयले मिडियामाथि अंकुश लगाउने काम गरेको उनको भनाइ छ । लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि दबाब बढ्दै गएको भन्दै पत्रकारहरू पछिल्लो समय असुरक्षित महसुस गरिरहेको उनले बताइन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू