विकास आयोजना ठप्प भएपछि सरकारले खोल्यो आँखा, निर्माण व्यवसायीलाई राहत दिने तयारी

यस स्टोरीको अंश: निर्माण व्यवसायीहरूको मूल्य समायोजनको माग सम्बोधन गर्न संसदीय समितिको निर्देशन
bizmandu.com · 1 हप्ता अघि

इरान-अमेरिका युद्धको असरस्वरुप विकास आयोजनाको काम प्रभावित भएपछि सरकारले निर्माण व्यवसायीलाई राहत दिने तयारी गरेको छ। इन्धन, बिटुमिन लगायतको मूल्य वृद्धिका कारण लागत धेरै बढ्दा पनि बेवास्ता गरेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघ विरोधमा उत्रिएपछि सरकार मूल्य समायोजन गर्नुपर्ने मागमा लचिलो हुन लागेको छ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू