महँगीबाट प्रभावित निर्माण व्यवसायीको ठेक्का नतोड्ने, म्याद थपमा लचिलो बन्ने सरकारको नीति
▸ यस स्टोरीको अंश: पूर्वाधार विकासमन्त्री लम्सालद्वारा नागढुङ्गा–मुग्लिङ सडक खण्डको अनुगमन
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले महँगीका कारण समस्यामा परेका निर्माण व्यवसायीलाई आयोजनाको अवस्था हेरेर म्याद थप गरिने बताएका छन् । उनले सरकारले यसको समाधानका लागि काम गरिरहेको तथा मूल्य समायोजनको विषयमा पनि पहल भइरहेको जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित