न्युयोर्कबाट छुटेको बस भर्जिनियामा दुर्घटनाग्रस्त, ५ जनाको मृत्यु

यस स्टोरीको अंश: सप्तरीमा करेन्ट लागेर किसानको मृत्यु, अनुसन्धान जारी
www.khasokhas.com · 9 घण्टा अघि

अमेरिकाको भर्जिनियामा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने तीन दर्जनभन्दा बढी मानिस घाइते भएका छन्। यात्रुवाहक बसले अगाडि रहेका छ वटा सवारीसाधनलाई ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको हो। भर्जिनिया राज्य प्रहरीका अनुसार सडक मर्मत कार्य भइरहेको क्षेत्रका कारण सवारीसाधनको गति सुस्त भएका बेला बसले समयमै गति कम गर्न नसक्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू