सवारी दुर्घटनामा तीन जनाको मृत्यु

यस स्टोरीको अंश: तनहुँमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक नियन्त्रणमा
www.dcnepal.com · 1 घण्टा अघि

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तनहुँको म्याग्दे गाउँपालिकामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरूको उपचारको क्रममा मृत्यु भएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू