मुलुक बृहत्तर आर्थिक सुधारको निर्णायक मोडमा: अर्थमन्त्री
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, मुलुक आर्थिक सुधारको निर्णायक मोडमा रहेको दाबी
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै मुलुकको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा पुगेको दाबी गरेका छन् । उनले राजनीतिक अस्थिरताको चक्र अन्त्य भएसँगै समष्टिगत आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ उन्मुख रहेको, वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको, विदेशी विनिमय सञ्चिति सुदृढ अवस्थामा रहेको तथा स्वच्छ ऊर्जा र प्रविधि क्षेत्रमा नेपालसँग ठुलो सम्भावना रहेको उल्लेख गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित